राष्ट्रपति रामचन्द्र पौडेलले आ.व २०८०/०८१ को निति तथा कार्यक्रमको लागि समावेश गरेका केही मुख्य कुराहरु:

- नयाँ हिमाल आरोहणका लागि खुल्ला गरिनेछ। हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गरिनेछ।
- २ वर्ष भित्रमा ४ वटा क्रिकेट रंगशाला निर्माण गरिने छ।
- २ वटा बिकट जिल्ला बराबर एउटा हवाई एम्बुलेन्स सेवा सञ्चालन गरिने छ।
- एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने।
- जेष्ठ नागरिकलाई घरदैलो उपचार हुने कार्यक्रम।
- पढ्दै कमाउदै अभियानलाई अघि बढाइने।
- निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाइने।
- साइबर सुरक्षाको लागि छुट्टै नियम कानुन बनाइने।
- अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको लागि थप देशसँग सम्झौता गरिने।
- राष्ट्रिय राजमार्गमा पर्ने ठुला नदीहरूमा आवश्यकतानुसार सिग्नेचर ब्रिजहरूको निर्माण गरिनेछ।
- पशुपति तथा लुम्बिनीलाई धार्मिक, आध्यात्मिक एवं सांस्कृतिक धरोहर तथा विशिष्टीकृत अध्ययन केन्द्रको रूपमा विकास, संरक्षण र प्रवर्द्धन गरिनेछ।
- राइड सेयरिङ सेवालाई कानुन दायरामा ल्याउने।

Pic. Pradeep Raj Onta/RSS
राष्ट्रपति रामचन्द्र पौडेलले आ.व २०८०/०८१ को निति तथा कार्यक्रमको लागि समावेश गरेका केही मुख्य कुराहरु: - नयाँ हिमाल आरोहणका लागि खुल्ला गरिनेछ। हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गरिनेछ। - २ वर्ष भित्रमा ४ वटा क्रिकेट रंगशाला निर्माण गरिने छ। - २ वटा बिकट जिल्ला बराबर एउटा हवाई एम्बुलेन्स सेवा सञ्चालन गरिने छ। - एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने। - जेष्ठ नागरिकलाई घरदैलो उपचार हुने कार्यक्रम। - पढ्दै कमाउदै अभियानलाई अघि बढाइने। - निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाइने। - साइबर सुरक्षाको लागि छुट्टै नियम कानुन बनाइने। - अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको लागि थप देशसँग सम्झौता गरिने। - राष्ट्रिय राजमार्गमा पर्ने ठुला नदीहरूमा आवश्यकतानुसार सिग्नेचर ब्रिजहरूको निर्माण गरिनेछ। - पशुपति तथा लुम्बिनीलाई धार्मिक, आध्यात्मिक एवं सांस्कृतिक धरोहर तथा विशिष्टीकृत अध्ययन केन्द्रको रूपमा विकास, संरक्षण र प्रवर्द्धन गरिनेछ। - राइड सेयरिङ सेवालाई कानुन दायरामा ल्याउने। Pic. Pradeep Raj Onta/RSS
0 Commentaires 0 Parts 249 Vue 0 Aperçu