0 Comentários
0 Compartilhamentos
7492 Visualizações
0 Anterior
Pesquisar
Conheça novas pessoas, crie conexões e faça novos amigos
- Faça o login para curtir, compartilhar e comentar!
- असमेली गोर्खा समाजमा विद्युतिय मिडियाको खाँचो र वर्तमान पोर्टल मिडियाहरुको भूमिकासमस्या कुन जातिको हुँदैन र समस्याको हल कुन जातिले निकाल्दैन । कोही न कोही बेला प्रत्येक जाति समुदायहरूको समस्या आई लाग्छ नै र त्यसको समाधान पनि कतैन कतै पक्कै पनि निस्केको हुन्छ । त्यसैगरि गोर्खा जातिमा पनि पुर्खादेखि समस्याहरू आई लागेका हुन् र वर्तमान पनि समस्याहरूले गोर्खाहरुलाई पिरलि राखेकोनै छ । ढिलो होस् अथवा लामो समय होस् विस्तारै हल पनि हुँदैछन् । यस्तो समयमा मिडियाहरुले कस्तो...
- आर्थिक दुर्वस्था लाई लत्याई उच्चतर माध्यमिक परीक्षामा चम्के सञ्जय शर्मासफलताको अघि घरको आर्थिक अवस्था बाधक बन्दैन भन्ने उदाहरणको साथ हिजो घोषित उच्चतर माध्यमिक परीक्षामा ८१ प्रतिशत अङ्क लाभ गरी मातृभाषा नेपाली सहित ४ वटा विषयमा लेटर मार्क लिई सफलता हासिल गरेका छन् उदालगुडी जिला अन्तर्गत बान्दरगुडीका कृति छात्र सञ्जय शर्माले । यस अघि सञ्जयले उच्च माध्यमिक परीक्षामा ८४ प्रतिशत अङ्क ल्याउँन सफल भएका थिए। विज्ञान शाखामा पढ्ने इच्छा हुँदाहुँदै पनि घरको आर्थिक अवस्थाले...0 Comentários 0 Compartilhamentos 9245 Visualizações 0 Anterior
- एउटै घरका दुई दाजु भाईले एकै सँगै असम सरकारको प्रत्यक्ष नियुक्ति परीक्षामा सफलता हासिल गरेमनमा केही गर्छु भन्ने अठोट, आफैंमा आत्मविश्वास अनि साहस हुने हो भने जुनसुकै काममा सफलता हातपार्न मानिसको शारिरीक अशक्तता बाधक बन्दैन। हो त्यही कुराको उदाहरण बनेका छन् दुई भातृद्वय तीर्थ पौडेल अनि नारायण पौडेल । ओदालगडी जिलाको रौता फुहुराबारी निवासी एउटै घरका दुई दाजुभाइले केही दिनअघि घोषित असम सरकारको प्रत्यक्ष नियुक्ति परीक्षामा सफलता हासिल गरेका छन्। जस्को लागि शारिरीक अशक्तता केही बाधक बनेन...0 Comentários 0 Compartilhamentos 9126 Visualizações 0 Anterior
- नेपाली विषयमा असम भरिमै सर्वोच्च अङ्क प्राप्त गरिन मुस्कान सुबेदीलेआज घोषित उच्चतर माध्यमिक परिक्षाको नतिजामा नेपाली विषयमा असम भरिमै सर्वोच्च अङ्क प्राप्त गरिन मुस्कान सुबेदीले। बाक्सा जिल्लाको नाग्रिजुली गाँउकि देवी प्रसाद सुबेदी र कुमारी सुवेदीकि छोरी मुस्कान सुवेदीले नेपाली विषयमा ९६ प्रतिशत अङ्क प्राप्त गरेकी छिन् भने जम्मै विषयमा ८१ प्रतिशत अङ्क लिएर पहिलो विभागमा उत्तीर्ण भएकी छिन् मुस्कान । मुस्कान सुवेदीलई हार्दिक बधाई तथा शुभकामना।0 Comentários 0 Compartilhamentos 7254 Visualizações 0 Anterior
- पूर्व सांसद पूर्व विधायक तथा असम गोर्खा सम्मेलनका पूर्व अध्यक्ष प्रयात मणि कुमार सुब्बाको चौथो वार्षिक पुण्य मृत्यु तिथि पालनप्रयात मनि कुमार सुब्बाको पुण्य मृत्यु तिथि सँग मेल राख्दै लखिमपुरको हारमतिमा आयोजना गरियो सामूहिक श्रद्धाञ्जली कर्यक्रम । मणिकुमार सुब्बाको स्मारक निर्माणको लागि लखिमपुरमा प्रयात सुब्बाको निजी निवास परिसरमा गरियो भूमि पूजन अनि शिलन्यास पनि । कार्यक्रममा मनि कुमार सुब्बाको परिवार, अगोस, आग्सु,गोर्खा उन्नयन परिषद्का नेतृत्वको साथै विभिन्न भाषा - भाषी अनि विभिन्न जात धर्मलम्बी हरुको...0 Comentários 1 Compartilhamentos 7021 Visualizações 0 Anterior
- ৰৌতাৰ বিকাশ জ্যোতি চহৰীয়াৰ বিজ্ঞান শাখাত সমগ্ৰ ৰাজ্যৰ ভিতৰতে সপ্তম স্থান লাভসমগ্ৰ ৰাজ্যৰ ভিতৰতে সপ্তম স্থান লাভ কৰি ওদালগুৰিলৈ গৌৰৱ কঢ়িয়াই আনিলে বিকাশ জ্যোতি চহৰীয়াই।উচ্চতৰ মাধ্যমিক চূড়ান্ত পৰীক্ষাত বিজ্ঞান শাখাত ৰাজ্যৰ ভিতৰতে সপ্তম স্থান লাভ ওদালগুৰি জিলাৰ ৰৌতাৰ বিকাশ জ্যোতি চহৰীয়াৰ। নগাঁৱৰ ৰামানুজন ছিঃছেঃ স্কুলৰ ছাত্ৰ আছিল বিকাশ। বিকাশৰ এই সাফল্যৰ পিছতে বিকাশৰ গৃহত আনন্দৰ জোৱাৰ।0 Comentários 0 Compartilhamentos 7382 Visualizações 0 Anterior