नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगीधन्दाको बीजारोपण २०७६ साल जेठमा भएको थियो। जतिबेला गृह मन्त्रालयको नेतृत्व रामबहादुर थापा बादल र प्रेमकुमार राईले गरेका थिए। #NepalNews #RefugeeScams