सोलुखुम्बु । दशैंका घमाइला दिन, जताततै रमाइलो । दशैं मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन । उनी फुलपातीकै दिन पर्यटकको भारी खोज्दै उच्च हिमाली भेग खुम्बु क्षेत्र हानिएका छन् । उमेरले २४ वर्ष मात्रै पुगेका राईलाई दशैंले भन्दा बढी जिम्मेवारीले थिचेको छ । त्यसैले होला फुलपातीका […]