काठमाडौँ । स्रोत नखुलेको ८ लाख बढी रकमसहित महोत्तरीमा एकजना पक्राउ परेका छन् । महोत्तरीको साम्सी गाउँपालिका-७ का २७ वर्षीय रामस्नेही साह पक्राउ परेका हुन् ।  साहको साथबाट स्रोत नखुलेको ८ लाख ५ हजार ५ सय रुपैयाँ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलाल जयसवारले जानकारी दिएका छन् […]