विपद् व्यवस्थापनमा प्रशासनिक सक्रियता, तत्काल खोज, उद्धार र राहतलाई तदारुकता दिइने
–गृहका सहसचिवको नेतृत्वमा तत्काल अनुगमन टोलीहरू पठाइने–विपद् प्रभावित क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था मिलाइने–नेपाली सेनाको सहयोगमा आवश्यक स्थानमा बेलीब्रिज राख्ने–पृथ्वी राजमार्ग र कान्ति राजपथ यथाशीघ्र सञ्चालन गर्ने–विपद् प्रभावित क्षेत्रमा हैजा, डेंगीजस्ता रोगहरू फैलन नदिने–सचिवहरूले पाँच दिनको तलब दिने काठमाडौं । मुख्य सचिव एकनारायण अर्यालको...
0 মন্তব্যসমূহ 0 শ্বেয়াৰসমূহ 603 মত 0 Reviews