साइबर आक्रमणपछि इन्टरनेटको सबैभन्दा ठूलो डिजिटल पुस्तकालय डाउन काठमाडौं । इन्टरनेटको सबैभन्दा ठूलो डिजिटल पुस्तकालय र 'वेब्याक मेसिन' साइबर आक्रमणको शिकार बनेपछि केही दिनका लागि बन्द भएको छ । बुधबार ह्याकरले आक्रमण गरेपछि इन्टरनेटको सबैभन्दा ठूलो डिजिटल पुस्तकालय 'इन्टरनेट आर्काइभ' डाउन भएको हो ।
इन्टरनेट आर्काइभका संस्थापक ब्रुस्टर कहलका अनुसार यो सेवा केही दिनभित्र पुनः सञ्चालन हुनेछ । यो आक्रमणपछि ह्याकरले तीन...
0 Acciones
121 Views
0 Vista previa