सहारा मरुभूमिमा ५० वर्षयताकै ठूलो वर्षा
काठमाडौं । विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षयताकै ठूलो वर्षा भएको छ । दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले पानीले डुबेका छन् । विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसमका कारण यस्तो अवस्था आएको हो । नासाले उपग्रहमार्फत सहाराको बालुवाबाट बग्ने पानी, पुरातन दरबार र मरुभूमिको वनस्पतिको मनोरम […]
Read More
0 Commenti 0 condivisioni 216 Views 0 Anteprima