खानेपानीमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका ३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । मन्त्री यादवले आइतबार उक्त क्षेत्र पुगेर प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् । मन्त्री यादवले गत असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण सृजित विपद्को निरीक्षण गरेका हुन् । बाढीले खोला तटीय क्षेत्रका टोल र […]
Read More
0 Reacties 0 aandelen 217 Views 0 voorbeeld