चिसिँदै काठमाडौं, न्यूनतम तापक्रम १५ भन्दा कम
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रममा छ । ढिलोगरी मनसुन बाहिरिएसँगै तापक्रम घटेको हो । आइतबार (आज) यहाँको न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, जबकि शनिबार (हिजो) १६.५ डिग्री सेल्सियस थियो । समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः घट्ने क्रममा छ । नेपालबाट मनसुन हिजो पूर्ण रूपमा बाहिरिएको हो । मौसमविद्का अनुसार मनसुन बाहिरिएसँगै […]
Read More
0 Kommentare 0 Anteile 210 Ansichten 0 Vorschau