गौतमबुद्ध क्रिकेट रंगशालाको काम दैनिक दुई चरणमा, छिटो सक्ने लक्ष्य
चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम छिटो सक्ने लक्ष्यकासाथ जारी छ । रङ्गशाला निर्माण कार्य दशैंमा पनि रोकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको बताइएको छ । भरतपुर महानगरपालिकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको निर्माणको कामलाई अघि बढाएको हो । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि भरतपुर...
Read More
0 टिप्पणि 0 शेयरस 197 देखा गया 0 Reviews