जर्मनीको ह्याम्बर्गमा दोस्रो विश्वयुद्धको बम फेला
काठमाडौँ । प्रहरी अधिकारीका अनुसार प्राथमिक विद्यालय निर्माणका क्रममा सो बम फेला परेको हो । बमलाई सुरक्षित रुपमा निष्क्रिय पारिएको अधिकारीहरुले बताएका छन् । यसलाई निष्क्रिय पार्न करिब आधा घण्टा लागेको बताइएको छ । बम फेला परेपछि जिल्लामा रेल सेवा पनि बन्द गर्नुपरेको थियो । जर्मनीमा दोस्रो विश्वयुद्धका बमहरू फेला पार्नु सामान्य कुरा हो, जसलाई […]
Read More
0 Комментарии 0 Поделились 198 Просмотры 0 предпросмотр