२०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत ल्याएर निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रेकर्ड रास्वपाका सभापति रवि लामिछानेले उपनिर्वाचनमा तोडेका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ मा ५२ हजार ३१९ मत ल्याएका थिए । बैशाख १० मा भएको उपनिर्वाचनमा रास्वपाका अध्यक्ष लामिछानेले ५४ हजार १७६ मत ल्याएका छन् । #Nepal #NepalNews #RabiLamichhane #SwarnimWagle #RSP #CkRaut

1 التعليقات
0 المشاركات
2611 مشاهدة
0 معاينة