२०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत ल्याएर निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रेकर्ड रास्वपाका सभापति रवि लामिछानेले उपनिर्वाचनमा तोडेका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ मा ५२ हजार ३१९ मत ल्याएका थिए । बैशाख १० मा भएको उपनिर्वाचनमा रास्वपाका अध्यक्ष लामिछानेले ५४ हजार १७६ मत ल्याएका छन् । #Nepal #NepalNews #RabiLamichhane #SwarnimWagle #RSP #CkRaut

WWW.NEPALPRESS.COM
उपचुनावको हिसाबकिताब: रास्वपा नाफामा, जनमतले मत बढाउँदा कांग्रेस-एमालेको कति घट्यो ?
गत निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सँग दोब्बरभन्दा बढी मतान्तरले पराजित यादव उपनिर्वाचनमा जनमत पार्टीकै उम्मेदवारसँग ५ हजार मतान्तरले निर्वाचित भएका छन् ।
1 Commentaires 0 Parts 2615 Vue 0 Aperçu