अमरेशले कपडा खोलेपछि हर्कले खोले मुख
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले हिजो सदनमा अमरेश कुमार सिंहले गरेको विरोध विषयमा मुख खोलेका छन् । हिजोको प्रतिनिधि सभा बैठकमा अमरेशले कपडा फुकालेर विरोध गरेका थिए ।  अमरेशले बैठकमा बोल्न समय नदिएकाले लुगा खोलेर विरोध गरेको बताएका छन् ।  यता मेयर साम्पाङले बोल्नको लागि समय माग्दा समय मिलाएर दिन परो भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,' सबै भन्दा...
0 Comments 0 Shares 9174 Views 0 Reviews