कांग्रेसको पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि कतिपय कांग्रेसजनले पार्टी परिवर्तनको संघारमै पुगेको निष्कर्षमा पुगेका थिए । तर, त्यो सम्भव भएन । अहिले आलोचकहरु नै भन्न थालेका छन् – महामन्त्रीहरु सामाजिक सञ्जालका मात्रै भए । नेविसंघको राजनीतिभन्दा माथि उठ्न सकेनन् । #NepalNews #GaganThapa #BishowPrakashSharma