कांग्रेसको पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि कतिपय कांग्रेसजनले पार्टी परिवर्तनको संघारमै पुगेको निष्कर्षमा पुगेका थिए । तर, त्यो सम्भव भएन । अहिले आलोचकहरु नै भन्न थालेका छन् – महामन्त्रीहरु सामाजिक सञ्जालका मात्रै भए । नेविसंघको राजनीतिभन्दा माथि उठ्न सकेनन् । #NepalNews #GaganThapa #BishowPrakashSharma

BAAHRAKHARI.COM
ढिला भयो तर जरुरी छ गगन–विश्वको विद्रोह – ‘बदनामी’को भारी कति बोक्ने !
काठमाडौं । वर्ष २०८० को सुरुवातले परिवर्तनको राम्रै संकेत गरेको छ । तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचन र मुलुककै बदनामी हुने ‘सरकारकै अगुवाइमा भएको दलालीकरण’ अर्थात् नक्कली भुटानी शरणार्थी प्रकरणमा को, कतिबेला कहाँ पुग्ने हुन् कसैले अनुमान लगाउन सक्दैनन् । लहरो तान्दा पहरो गर्जिएको छ यो काण्डमा । नेपाली कांग्रेसका सभापति...
Like
1
0 टिप्पणि 0 शेयरस 2161 देखा गया 0 Reviews