• पूर्वगृहमन्त्री खाँण र ठग गिरोह कनेक्सन : पन्थी कार्यदलको प्रतिवेदन गृहबाटै गायब
    पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राख्ने अनुमति लिन अदालततर्फ लैजाँदै प्रहरी । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला मन्त्रिपरिषद्ले कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको पन्थी कार्यदलको प्रतिवेदन गृह मन्त्रालयबाटै गायब बनाएको खुलेको छ । रामबहादुर थापा बादल गृहमन्त्री भएका बेला पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको...
    0 Comentários 0 Compartilhamentos 7940 Visualizações 0 Anterior
  • सचिव पाण्डेको मोबाइल रिकभर भएपछि खुल्यो खाणको कनेक्सन
    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्यो । उनलाई पक्राउ गर्न प्रहरीलाई सबैभन्दा ठूलो आधार बन्यो तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको मोबाइल फोन । प्रहरी स्रोतका अनुसार पाण्डेको मोबाइलका डाटाहरु रिकभर भएपछि खाणविरुद्ध प्रमाण जुटेको हो । पक्राउ पर्नुअघि पाण्डेले आफ्नो मोबाइल फर्म्याट गरेका थिए । त्यसलाई प्रहरीले प्राविधिकहरुमार्फत रिकभर गरेको छ...
    0 Comentários 0 Compartilhamentos 7131 Visualizações 0 Anterior
  • Por
    Por