• रवि अहिले सरकारमा नजानुको अर्थ
    नेपाली समाजमा चरम निराशा छाएको छ । मंसिर २०७९ मा सम्पन्न आमनिर्वाचनले देशलाई निकास दिन सकेन । सरकार बनाउने जोडघटाउले झन राजनीतिक अस्थिरता बढाएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको छ । जनमत गुमाएका पुराना ठूला दलहरूको लागि यो सुखद विषय थिएन । उनीहरूको राजनीतिक भविष्यको लागि खतराको घण्टी थियो । यता अप्रत्याशित सफलता हात लागेपछि कसरी अगाडि बढनेमा रास्वपा अलमलमा पर्‍यो...
    0 Comments 0 Shares 7398 Views 0 Reviews
  • By