• देशभर गठबन्धनका सरकार बने पनि कोशी प्रदेशमा गठबन्धनको सरकार नबनेपछि कांग्रेस नेतृत्वले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई प्रधानमन्त्रीसँग वार्ता गर्ने जिम्मा दिएको थियो । #NepalNews #GaganThapa #BishowPrakashSharma
    देशभर गठबन्धनका सरकार बने पनि कोशी प्रदेशमा गठबन्धनको सरकार नबनेपछि कांग्रेस नेतृत्वले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई प्रधानमन्त्रीसँग वार्ता गर्ने जिम्मा दिएको थियो । #NepalNews #GaganThapa #BishowPrakashSharma
    BAAHRAKHARI.COM
    प्रधानमन्त्रीले भिष्मराजलाई बाहिर पठाएर गगन–विश्वसँग के भने ?
    काठमाडौं । शुक्रबार नेपाली कांग्रेसका तीन पदाधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । देशभर गठबन्धनका सरकार बने पनि कोशी प्रदेशमा गठबन्धनको सरकार नबनेपछि कांग्रेस नेतृत्वले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई प्रधानमन्त्रीसँग वार्ता गर्ने जिम्मा दिएको थियो । कांग्रेसको नेतृत्वमा सरकार बन्नेगरी भागबण्डा गरे पनि...
    0 Commentarios 0 Acciones 2289 Views 0 Vista previa
  • कांग्रेसको पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि कतिपय कांग्रेसजनले पार्टी परिवर्तनको संघारमै पुगेको निष्कर्षमा पुगेका थिए । तर, त्यो सम्भव भएन । अहिले आलोचकहरु नै भन्न थालेका छन् – महामन्त्रीहरु सामाजिक सञ्जालका मात्रै भए । नेविसंघको राजनीतिभन्दा माथि उठ्न सकेनन् । #NepalNews #GaganThapa #BishowPrakashSharma
    कांग्रेसको पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि कतिपय कांग्रेसजनले पार्टी परिवर्तनको संघारमै पुगेको निष्कर्षमा पुगेका थिए । तर, त्यो सम्भव भएन । अहिले आलोचकहरु नै भन्न थालेका छन् – महामन्त्रीहरु सामाजिक सञ्जालका मात्रै भए । नेविसंघको राजनीतिभन्दा माथि उठ्न सकेनन् । #NepalNews #GaganThapa #BishowPrakashSharma
    BAAHRAKHARI.COM
    ढिला भयो तर जरुरी छ गगन–विश्वको विद्रोह – ‘बदनामी’को भारी कति बोक्ने !
    काठमाडौं । वर्ष २०८० को सुरुवातले परिवर्तनको राम्रै संकेत गरेको छ । तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचन र मुलुककै बदनामी हुने ‘सरकारकै अगुवाइमा भएको दलालीकरण’ अर्थात् नक्कली भुटानी शरणार्थी प्रकरणमा को, कतिबेला कहाँ पुग्ने हुन् कसैले अनुमान लगाउन सक्दैनन् । लहरो तान्दा पहरो गर्जिएको छ यो काण्डमा । नेपाली कांग्रेसका सभापति...
    Like
    1
    0 Commentarios 0 Acciones 2265 Views 0 Vista previa
  • १७ महिनाको अवधिमा सभापति देउवाले महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको भन्दै थापा र शर्मा पार्टी रूपान्तरण गर्न आवश्यक परे महामन्त्री पदबाटै राजीनामा दिने मनस्थितिमा #NepalNews #GaganThapa #BishowPrakashSharma
    १७ महिनाको अवधिमा सभापति देउवाले महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको भन्दै थापा र शर्मा पार्टी रूपान्तरण गर्न आवश्यक परे महामन्त्री पदबाटै राजीनामा दिने मनस्थितिमा #NepalNews #GaganThapa #BishowPrakashSharma
    EKANTIPUR.COM
    विद्रोहको तयारीमा थापा–शर्मा
    कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने, बरु विद्रोह गरेर भए पनि पार्टीको शुद्धीकरण अभियानमा जुट्ने उद्घोष गरेका छन् ।
    Like
    1
    0 Commentarios 0 Acciones 2273 Views 0 Vista previa
  • उपनिर्वाचनको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरमा मलमपट्टी लगाउनुको साटो नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्‍याइरहेको आरोप
    #NepalNews #GaganThapa #BishowprakashSharma #NepaliCongress
    उपनिर्वाचनको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरमा मलमपट्टी लगाउनुको साटो नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्‍याइरहेको आरोप #NepalNews #GaganThapa #BishowprakashSharma #NepaliCongress
    EKANTIPUR.COM
    देउवाको कार्यशैलीप्रति महामन्त्रीद्वय असन्तुष्ट
    कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीहरूको सिफारिसमा न्याय गर्न नसकेको तथा समावेशी सिद्धान्त र जनमतलाई उपेक्षा गरेको भन्दै पार्टीभित्र असन्तुिष्ट बढेको छ । तनहुँ–१ को उपनिर्वाचनमा भएको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरलाई मलमपट्टी लगाउनुको साटो नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्‍याइरहेको नेताहरूले गुनासो गरेका छन् ।
    0 Commentarios 0 Acciones 3269 Views 0 Vista previa