पूर्वमन्त्री खाँणले हात जोडेर भने : प्लिज, मेरो विरुद्ध बहस नगरिदिनुस् ! काठमाडौं । बुधबार बिहान एकाएक पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनलाई कार्यालय समयभित्र अदालत लैजाने निश्चित थियो । जिल्ला अदालत भवनको ठीक पारिपट्टिको भवनमा रहेको २९ नं. इजलासमा म्याद थप सम्बन्धी बहस हुने तय भयो । ठाउँको अभाव भएर जिल्ला अदालतले वन कार्यालयको परिसरमा केही इजलास सञ्चालन गरिरहेको छ ।
२९ नं. न्यायाधीश उत्तम सिलुवालको इजलासमा पक्राउ परेका र म्याद थप गराउन ल्याएका...
0 Shares
7022 Views
0 Reviews