रचना ः राधिका दाहाल
तिम्रा औला समाएर
ताते गरेका हामी
तिमीले औला समाएर
कखरा सिकाएका अनि
तिम्रै औला समाएर
विदा भएका थियौ ।
तिम्रो नाममा हामी
कलम समाएर औला
चलाई रहेका छौ ।
तिम्रा औला समाएर
तिम्रो समाधिसम्म पुग्न नसकेता पनि
पिताजी
तिम्रो जन्मदिनमा
सहश्र औलाका सम्झना र
अनुभूति समर्पण गर्दैछौ ।
राधिका दााहाल
-
- अन्वेषण गर्नुहोस्
-
-
-
-
-
-
-
-
-
खोज
विभागहरू
- Political Leaders
- Art & Crafts
- Dance & Music
- Sanatan Dharma
- Education & Training
- Food & Drinks
- Gaming
- Health & Fitness
- Home & Gardening
- Literature & Culture
- Love
- Medicine & Ayurveda
- Motors & Vehicles
- Movies & Cinema
- Parenting
- Politics
- Science & Technology
- Shopping
- Social Media
- Spirituality
- Sports
- War & History
- Yoga & Meditation
- अन्य
- Natural Disaster
- Business & Startups
- DIY & Home Decor
- Finance
- Personal
- News
- Pet Lovers
- Wild Life & Nature
- Podcast & Audio Books
- Poetry
- Law & Order
पुरा पढ्नुहोस
New Year celebration and banquet program organized by the local government employee union
On April 29th, in Kathmandu, the Local Employees' Union of the Kathmandu Metropolitan City...
निरन्तर तिखार विचार र व्यवहारका खिया निखार
हतियारलाई साँध लगाएर धारिलो बनाए जस्तै राज्यका सबै अंगलाई साँध लगाएर खियारहित धारिलो र तिखो...
Eternal Echoes: A Tribute to Rastriya Kabi Madhav Ghimire
In the heart of Nepal, where mountains rise,
Where the air is sweet with whispers of the wise,...
Happy New Year 2024, Dununu Users
🌟✨ Happy New Year 2024, Dununu Users! ✨🌟
As we bid farewell to an incredible year, we want to...
घरको भान्सामा खाना पकाउन बन्द हुँदा अमेरिकामा के भयो ?
तपाईंको भान्सा
भान्साकोठामा खाना पकाउन छोड्नुको परिणाम।
सन् १९८० को दशकका प्रसिद्ध...