रचना ः राधिका दाहाल
तिम्रा औला समाएर
ताते गरेका हामी
तिमीले औला समाएर
कखरा सिकाएका अनि
तिम्रै औला समाएर
विदा भएका थियौ ।
तिम्रो नाममा हामी
कलम समाएर औला
चलाई रहेका छौ ।
तिम्रा औला समाएर
तिम्रो समाधिसम्म पुग्न नसकेता पनि
पिताजी
तिम्रो जन्मदिनमा
सहश्र औलाका सम्झना र
अनुभूति समर्पण गर्दैछौ ।
राधिका दााहाल
Pesquisar
Categorias
- Political Leaders
- Art & Crafts
- Dance & Music
- Sanatan Dharma
- Education & Training
- Food & Drinks
- Gaming
- Health & Fitness
- Home & Gardening
- Literature & Culture
- Love
- Medicine & Ayurveda
- Motors & Vehicles
- Movies & Cinema
- Parenting
- Politics
- Science & Technology
- Shopping
- Social Media
- Spirituality
- Sports
- War & History
- Yoga & Meditation
- Outro
- Natural Disaster
- Business & Startups
- DIY & Home Decor
- Finance
- Personal
- News
- Pet Lovers
- Wild Life & Nature
- Podcast & Audio Books
- Poetry
- Law & Order
Leia Mais
सनातन धर्म मे पंचदेव की महिमा।
रविर्विनायकश्चण्डी ईशो विष्णुस्तथैव च।
अनुक्रमेण पूज्यन्ते व्युत्क्रमे तु महद् भयम्।।
शास्त्रों...
रवि अहिले सरकारमा नजानुको अर्थ
नेपाली समाजमा चरम निराशा छाएको छ । मंसिर २०७९ मा सम्पन्न आमनिर्वाचनले देशलाई निकास दिन सकेन ।...
Has Bharat Saved Itself From The Worst?
Has Bharat Saved Itself From The Worst?
The 2024 Indian Parliamentary Election has been one of...
एक चिन्तन
आसुरी, तामसी भाव विश्व्यापी भए पछि
धर्मको नाममा सारा काटमार भए पछि
सृष्टिको भित्रको ईश सत्य...