रचना ः राधिका दाहाल
तिम्रा औला समाएर
ताते गरेका हामी
तिमीले औला समाएर
कखरा सिकाएका अनि
तिम्रै औला समाएर
विदा भएका थियौ ।
तिम्रो नाममा हामी
कलम समाएर औला
चलाई रहेका छौ ।
तिम्रा औला समाएर
तिम्रो समाधिसम्म पुग्न नसकेता पनि
पिताजी
तिम्रो जन्मदिनमा
सहश्र औलाका सम्झना र
अनुभूति समर्पण गर्दैछौ ।
राधिका दााहाल
Поиск
Категории
- Political Leaders
- Art & Crafts
- Dance & Music
- Sanatan Dharma
- Education & Training
- Food & Drinks
- Gaming
- Health & Fitness
- Home & Gardening
- Literature & Culture
- Love
- Medicine & Ayurveda
- Motors & Vehicles
- Movies & Cinema
- Parenting
- Politics
- Science & Technology
- Shopping
- Social Media
- Spirituality
- Sports
- War & History
- Yoga & Meditation
- Другое
- Natural Disaster
- Business & Startups
- DIY & Home Decor
- Finance
- Personal
- News
- Pet Lovers
- Wild Life & Nature
- Podcast & Audio Books
- Poetry
- Law & Order
Больше
How Foreign Powers Helped Opposition in 2024 Elections (Expose)
STAR Boy TARUN@Starboy2079Jun 24
396 views
Introduction
In this article, we delve into how...
नेपाली नोटमा पृथ्वीनारायणको तस्बिर किन नराख्ने ?
नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्नुपर्छ भन्ने विचार सबै किसिमले सही हो...
Do you know what makes Ram Lalla's Vigraha so extraordinary?
PHOTO FEATURES
कुनै पनि कोणले भारत नेपालको ठूलो वा जेठो दाजु होइन
भारतले विचार र व्यवहारले आफूलाई नेपालको ठूलो दाजु ठान्दै र भन्दै आएको छ। केही वर्ष अगाडि भारतकी...