• 'नक्कली शरणार्थी प्रकरणमा जो–जो संलग्न छन्, तिनले कुनै पनि बहानामा, कुनै पनि नाममा कुनै प्रकारको छुट पाउन हुन्न ।'
    'विधिको शासनमा विश्वास गर्नेले अनुसन्धान प्रभावित नहोस् भन्न र पार्टीको प्रतिष्ठाका लागि पनि जिम्मेवारीबाट अलग हुनुपर्छ ।'
    'एक पटक हल्लाएपछि के–के भत्किन्छ, भत्किन्छ ? पहिले यथास्थितिलाई हल्लाउने काम त गरौं ।' #NepalNews #GaganThapa
    'नक्कली शरणार्थी प्रकरणमा जो–जो संलग्न छन्, तिनले कुनै पनि बहानामा, कुनै पनि नाममा कुनै प्रकारको छुट पाउन हुन्न ।' 'विधिको शासनमा विश्वास गर्नेले अनुसन्धान प्रभावित नहोस् भन्न र पार्टीको प्रतिष्ठाका लागि पनि जिम्मेवारीबाट अलग हुनुपर्छ ।' 'एक पटक हल्लाएपछि के–के भत्किन्छ, भत्किन्छ ? पहिले यथास्थितिलाई हल्लाउने काम त गरौं ।' #NepalNews #GaganThapa
    EKANTIPUR.COM
    अन्तर्वार्ता: ‘नेतृत्व परिवर्तनका लागि महाधिवेशन पर्खिन सकिन्न’
    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्न  चर्को दबाब परे पनि सभापति शेरबहादुर देउवाले बेवास्ता गरेका छन् । सरकारमा मन्त्री बनाउँदा पनि उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बेवास्ता गरे । पार्टीमा देखिएका समस्या समाधानका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउन पनि अस्वीकार गरे । 
    Like
    1
    0 Комментарии 0 Поделились 1546 Просмотры 0 предпросмотр
  • देशभर गठबन्धनका सरकार बने पनि कोशी प्रदेशमा गठबन्धनको सरकार नबनेपछि कांग्रेस नेतृत्वले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई प्रधानमन्त्रीसँग वार्ता गर्ने जिम्मा दिएको थियो । #NepalNews #GaganThapa #BishowPrakashSharma
    देशभर गठबन्धनका सरकार बने पनि कोशी प्रदेशमा गठबन्धनको सरकार नबनेपछि कांग्रेस नेतृत्वले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई प्रधानमन्त्रीसँग वार्ता गर्ने जिम्मा दिएको थियो । #NepalNews #GaganThapa #BishowPrakashSharma
    BAAHRAKHARI.COM
    प्रधानमन्त्रीले भिष्मराजलाई बाहिर पठाएर गगन–विश्वसँग के भने ?
    काठमाडौं । शुक्रबार नेपाली कांग्रेसका तीन पदाधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । देशभर गठबन्धनका सरकार बने पनि कोशी प्रदेशमा गठबन्धनको सरकार नबनेपछि कांग्रेस नेतृत्वले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई प्रधानमन्त्रीसँग वार्ता गर्ने जिम्मा दिएको थियो । कांग्रेसको नेतृत्वमा सरकार बन्नेगरी भागबण्डा गरे पनि...
    0 Комментарии 0 Поделились 2766 Просмотры 0 предпросмотр
  • कांग्रेसको पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि कतिपय कांग्रेसजनले पार्टी परिवर्तनको संघारमै पुगेको निष्कर्षमा पुगेका थिए । तर, त्यो सम्भव भएन । अहिले आलोचकहरु नै भन्न थालेका छन् – महामन्त्रीहरु सामाजिक सञ्जालका मात्रै भए । नेविसंघको राजनीतिभन्दा माथि उठ्न सकेनन् । #NepalNews #GaganThapa #BishowPrakashSharma
    कांग्रेसको पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि कतिपय कांग्रेसजनले पार्टी परिवर्तनको संघारमै पुगेको निष्कर्षमा पुगेका थिए । तर, त्यो सम्भव भएन । अहिले आलोचकहरु नै भन्न थालेका छन् – महामन्त्रीहरु सामाजिक सञ्जालका मात्रै भए । नेविसंघको राजनीतिभन्दा माथि उठ्न सकेनन् । #NepalNews #GaganThapa #BishowPrakashSharma
    BAAHRAKHARI.COM
    ढिला भयो तर जरुरी छ गगन–विश्वको विद्रोह – ‘बदनामी’को भारी कति बोक्ने !
    काठमाडौं । वर्ष २०८० को सुरुवातले परिवर्तनको राम्रै संकेत गरेको छ । तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचन र मुलुककै बदनामी हुने ‘सरकारकै अगुवाइमा भएको दलालीकरण’ अर्थात् नक्कली भुटानी शरणार्थी प्रकरणमा को, कतिबेला कहाँ पुग्ने हुन् कसैले अनुमान लगाउन सक्दैनन् । लहरो तान्दा पहरो गर्जिएको छ यो काण्डमा । नेपाली कांग्रेसका सभापति...
    Like
    1
    0 Комментарии 0 Поделились 2698 Просмотры 0 предпросмотр
  • महाधिवेशनले ल्याएको उत्साहमा उपसभापति निर्वाचित धनराज गुरुङ, सहमहामन्त्री निर्वाचित बद्रि पाण्डे, जीवन परियार तथा केन्द्रीय सदस्य समितिमा छिरेका युवाहरु पनि कारण थिए । तर उत्साहसहित केन्द्रीय समितिमा प्रवेश गरेका युवाहरु पार्टीको रुपान्तरण एकजुट हुन नसक्दा महाधिवेशनको परिणामले ल्याएको उत्साह बाँकी छैन । #NepalNews #GaganThapa
    महाधिवेशनले ल्याएको उत्साहमा उपसभापति निर्वाचित धनराज गुरुङ, सहमहामन्त्री निर्वाचित बद्रि पाण्डे, जीवन परियार तथा केन्द्रीय सदस्य समितिमा छिरेका युवाहरु पनि कारण थिए । तर उत्साहसहित केन्द्रीय समितिमा प्रवेश गरेका युवाहरु पार्टीको रुपान्तरण एकजुट हुन नसक्दा महाधिवेशनको परिणामले ल्याएको उत्साह बाँकी छैन । #NepalNews #GaganThapa
    BAAHRAKHARI.COM
    विद्रोह गर्ने अवस्थामा किन पुगे गगन–विश्व ?
    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनले आम सर्वसाधारणका लागि पनि एउटा उत्साह ल्याएको थियो– कारण थिए महामन्त्रीमा निर्वाचित युवाहरु गगन थापा र विश्वप्रकाश शर्मा । महाधिवेशनले ल्याएको उत्साहमा उपसभापति निर्वाचित धनराज गुरुङ, सहमहामन्त्री निर्वाचित बद्रि पाण्डे, जीवन परियार तथा केन्द्रीय सदस्य समितिमा छिरेका युवाहरु पनि कारण थिए । तर उत्साहसहित केन्द्रीय...
    0 Комментарии 0 Поделились 1503 Просмотры 0 предпросмотр
  • १७ महिनाको अवधिमा सभापति देउवाले महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको भन्दै थापा र शर्मा पार्टी रूपान्तरण गर्न आवश्यक परे महामन्त्री पदबाटै राजीनामा दिने मनस्थितिमा #NepalNews #GaganThapa #BishowPrakashSharma
    १७ महिनाको अवधिमा सभापति देउवाले महामन्त्रीको हैसियत र अस्तित्वलाई स्वीकार नगरेको भन्दै थापा र शर्मा पार्टी रूपान्तरण गर्न आवश्यक परे महामन्त्री पदबाटै राजीनामा दिने मनस्थितिमा #NepalNews #GaganThapa #BishowPrakashSharma
    EKANTIPUR.COM
    विद्रोहको तयारीमा थापा–शर्मा
    कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाका गलत निर्णय र कामको साक्षी नबस्ने, बरु विद्रोह गरेर भए पनि पार्टीको शुद्धीकरण अभियानमा जुट्ने उद्घोष गरेका छन् ।
    Like
    1
    0 Комментарии 0 Поделились 2756 Просмотры 0 предпросмотр
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको निर्णय र पद्धति मन नपर्दा पनि धेरै समय मौन रहेको तर अब अति भएको बताएका छन् । आइतबार फेसबुकमा उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको तर अहिले अति भएको बताएका हुन् । #NepalNews #GaganThapa
    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको निर्णय र पद्धति मन नपर्दा पनि धेरै समय मौन रहेको तर अब अति भएको बताएका छन् । आइतबार फेसबुकमा उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको तर अहिले अति भएको बताएका हुन् । #NepalNews #GaganThapa
    WWW.ONLINEKHABAR.COM
    धेरै पटक मौन रहेँ, तर अब त अत्ति भयो : गगन थापा
    २४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको निर्णय र पद्धति मन नपर्दा पनि धेरै समय मौन रहेको तर अब अति भएको बताएका छन् । आइतबार फेसबुकमा उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको …
    Like
    1
    0 Комментарии 0 Поделились 1408 Просмотры 0 предпросмотр
  • उपनिर्वाचनको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरमा मलमपट्टी लगाउनुको साटो नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्‍याइरहेको आरोप
    #NepalNews #GaganThapa #BishowprakashSharma #NepaliCongress
    उपनिर्वाचनको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरमा मलमपट्टी लगाउनुको साटो नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्‍याइरहेको आरोप #NepalNews #GaganThapa #BishowprakashSharma #NepaliCongress
    EKANTIPUR.COM
    देउवाको कार्यशैलीप्रति महामन्त्रीद्वय असन्तुष्ट
    कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीहरूको सिफारिसमा न्याय गर्न नसकेको तथा समावेशी सिद्धान्त र जनमतलाई उपेक्षा गरेको भन्दै पार्टीभित्र असन्तुिष्ट बढेको छ । तनहुँ–१ को उपनिर्वाचनमा भएको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरलाई मलमपट्टी लगाउनुको साटो नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्‍याइरहेको नेताहरूले गुनासो गरेका छन् ।
    0 Комментарии 0 Поделились 3827 Просмотры 0 предпросмотр
  • What is your reaction to this?
    Leader Gagan Thapa says, "राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ।संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न होइन पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस्।" #GaganThapa #NepalNews #Maobadi
    What is your reaction to this? Leader Gagan Thapa says, "राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ।संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न होइन पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस्।" #GaganThapa #NepalNews #Maobadi
    0
    0
    0
    3
    0 Комментарии 0 Поделились 2338 Просмотры 0 предпросмотр
  • उपनिर्वाचनपछि गगनको प्रतिज्ञा- कांग्रेस रुपान्तरणका लागि जुनसुकै कठोर निर्णय लिन तयार छौं #NepalNews #GaganThapa #NepaliCongress
    उपनिर्वाचनपछि गगनको प्रतिज्ञा- कांग्रेस रुपान्तरणका लागि जुनसुकै कठोर निर्णय लिन तयार छौं #NepalNews #GaganThapa #NepaliCongress
    WWW.NEPALPRESS.COM
    उपनिर्वाचनपछि गगनको प्रतिज्ञा- कांग्रेस रुपान्तरणका लागि जुनसुकै कठोर निर्णय लिन तयार छौं
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपनिर्वाचनको सन्देशलाई लिएर भएका सार्वजनिक बहस र विश्लेषणले कांग्रेस रुपान्तरणको अभियानलाई थप मद्दत पुग्ने आशा व्यक्त गरेका छन् । थापाले बुधवार साँझ वक्तव्यमार्फत विभिन्न क्षेत्रबाट आएका सुझाव,विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्ष गर्ने घडी आएको बताएका छन् । महामन्त्री थापाले छिट्टै नै दृढ संकल्पका साथ कांग्रेस रुपान्तरणको […]
    0 Комментарии 0 Поделились 2761 Просмотры 0 предпросмотр