I am a Sanyashi living at home.
-
-
-
-
-
-
- Classe de not applicable
-
-
-
- GOTRA (गोत्र)
Angira (अंगिरा) : - Choose Your Interest
Dharma & Religion , Literature & Culture , Politics - Your Sanatan Dharma
Hinduism (हिन्दू धर्म) - Mothers Tongue (मातृभाषा)
Nepali - Other language (अन्य भाषा)
Assamese , Bengali , English , Hindi
Mises à jour récentes
- THAHAKHABAR.COMताइवानको आकाशमा चीनले सुरु गर्यो युद्धअभ्यासकाठमाडौं : ताइवानका नयाँ राष्ट्रपति विलियम लाईले शपथ ग्रहण गरेको तीन दिनमा ताइवान वरपरको क्षेत्रमा चीनले सैन्य अभ्यास सुरु गरेको छ। यो अभ्यासलाई चीनले पृथकतावादीविरुद्धको कारबाही भनेको छ। बीबीसीका अनुसार चिनियाँ पिपुल्स लिबरेशन आर्मी पीएलएका प्रवक्ता ली शीले यो अभ्यासलाई पृथकतावादी गतिविधिविरुद्धको कडा कारबाहीको संज्ञा दिए। उनले आफ्नो जल तथा हवाई सेनाले संयुक्त रुपमा अभ्यास थालेको भन्दै यो अभ्यासले पृथकतावादीको चेत खुल्ने धम्कीसमेत दिए। आज बिहान सुरु भएको चिनियाँ सैन्य अभ्यास ताईवानी मुख्यद्वीपक...0 Commentaires 0 Parts 445 Vue 0 AperçuConnectez-vous pour aimer, partager et commenter!
- EKANTIPUR.COMगृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेशसहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायत मागसहित परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र महान्यायाधिवक्ता कार्यालय विरुद्धको रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरेकोमा बुधबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दर्ता गर्न आदेश दिएको हो ।0 Commentaires 0 Parts 440 Vue 0 Aperçu
- WWW.ONLINEKHABAR.COMबुद्ध र बौद्ध दर्शनको सारतत्व२५६८औं बुद्ध जयन्ती पर्व यस वर्ष वैशाख शुक्लपूर्णिमाका दिन जेठ १० गते नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमका साथ भगवान्को रूपमा पुजिएका नेपाली सपुत गौतम बुद्धको स्मरण गरी मनाइँदैछ । नेपालको प्राचीन कपिलवस्तुमा जन्मिएका गौतम बुद्ध …0 Commentaires 0 Parts 437 Vue 0 Aperçu
- RAJDHANIDAILY.COMआफ्नै कीर्तिमान तोडेर कामिरिता ३०औं पटक सगरमाथा शिखरमा : RajdhaniDaily.comRajdhaniDaily.com | काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरैपटक सफल आरोहण गरी विश्व कीर्तिमान बनाएका स्वदेशी आरोही कामिरिता शेर्पाले पुनः ३०औं पटक सगरमाथाको -0 Commentaires 0 Parts 425 Vue 0 Aperçu
- THAHAKHABAR.COMनाइजेरियाको प्लेटो राज्यमा बन्दुकधारीको आक्रमण, ४० जनाको मृत्युमध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा बन्दुकधारीको समूहले गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ। प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले सोमबार राति मोटरसाइकलमा सवार बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा आक्रमण गर्दा कम्तीमा ४० जनाको ज्यान गएको जानकारी दिए। बन्दुकधारीले त्यहाँका बासिन्दाहरूमाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार बन्दुकधारीले आक्रमणका क्रममा घरहरूमा पनि आगो लगाएका थिए। सशस्त्र आक्रमण नाइजेरियाको उत्तरी र मध्य क्षेत्र...0 Commentaires 0 Parts 465 Vue 0 Aperçu
- THAHAKHABAR.COMहैदराबादमाथि सहज जित निकाल्दै कोलकाता फाइनलमाकाठमाडौं: सनराईजर्स हैदराबाद माथि शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको पहिलो क्वालिफायरमा हैदराबादविरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो। हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ दशलमव ४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टायो। कोलकाताको जितमा कप्तान श्रेयस ऐयरले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको अविजित इनिङ खेले। वेंकटेश ऐयर २८ बलमा ५...0 Commentaires 0 Parts 463 Vue 0 Aperçu
- EKANTIPUR.COMकान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमाकान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेर अध्यक्ष सिरोहियालाई धनुषा लगेको हो ।0 Commentaires 0 Parts 451 Vue 0 Aperçu
- EKANTIPUR.COMलामिछानेले सहकारी ठगीको समाचार दबाउन र दाहालले सत्ता बचाउन कान्तिपुरमा गरे हस्तक्षेपसहकारीमा सर्वसाधारणले जम्मा गरेको बचतबाट कम्तीमा ९५ करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याएर अपचलन गरेको समाचार प्रकाशित गरेको प्रतिशोधमा सरकारले कान्तिपुर मिडिया ग्रुपमाथि हस्तक्षेप गरेको छ । सार्वजनिक मञ्च र संसद्बाट समेत मिडिया र प्रतिपक्षलाई धम्क्याउँदै आएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रत्यक्ष हस्तक्षेपमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गराएका हुन् ।0 Commentaires 0 Parts 465 Vue 0 Aperçu
- WWW.ONLINEKHABAR.COMसहकारी बचतकर्ताको २ खर्ब अपचलन८ जेठ, काठमाडौं । मुलुकभरिका ठूला सहकारी संस्थाहरूले मात्रै सर्वसाधारण बचतकर्ताको २ सय अर्ब (२ खर्ब) रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्य भेटिएको छ । अनलाइनखबरले एक वर्षदेखि गरेको रिपोर्टिङ तथा सहकारीसँग सम्बन्धित विभिन्न स्रोतबाट संकलित तथ्यांक …0 Commentaires 0 Parts 461 Vue 0 Aperçu
- WWW.ONLINEKHABAR.COM‘इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन’७ जेठ, काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा जीवनको कुनै संकेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख पिर होसेन कोलिवाण्डले इरानको सरकारी टेलिभिजनलाई …0 Commentaires 0 Parts 487 Vue 0 Aperçu
- EKANTIPUR.COMभारतीय लोकसभा चुनाव : पाँचौँ चरणअन्तर्गत ४९ सिटमा मतदान हुँदैभारतीय लोकसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान भइरहेको छ । सोमबार बिहान ७ बजेदेखि ६ राज्य तथा २ केन्द्रशासित प्रदेशका ४९ सिटमा मतदान सुरु भएको हो ।0 Commentaires 0 Parts 480 Vue 0 Aperçu
- EKANTIPUR.COM२३ करोड ऋणमा लामिछानेको हस्ताक्षरसहित लेखापरीक्षण प्रतिवेदनउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट आएको ऋणबारे आफूलाई कुनै जानकारी नभएको र त्यसप्रति आफ्नो उत्तरदायी नहुने दाबी संसद्मा पनि दोहोर्याएका छन् । उनले ऋण प्रमाणित हुने कुनै कागजमा हस्ताक्षर भए देखाउन चुनौती पनि दिएका छन् ।0 Commentaires 0 Parts 484 Vue 0 Aperçu
- WWW.ONLINEKHABAR.COMराजस्थान र कोलकाताले अंक बाँडे, हैदरावादले पहिलो क्वालिफायर खेल्ने७ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्स् र राजस्थान रोयल्सले अंक बाँडेका छन् ।यससँगै आईपीएलको प्लेअफ समीकरण पूरा भएको छ । गुवाहिटीमा तय भएको आइतबार रातिको खेल वर्षाले …0 Commentaires 0 Parts 504 Vue 0 Aperçu
- WWW.ONLINEKHABAR.COMप्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै, रोक्ने प्रयासमा कांग्रेस७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले …0 Commentaires 0 Parts 501 Vue 0 Aperçu
- THAHAKHABAR.COMरफाहमा संयम अपनाउन इजराइललाई १३ देशको आग्रहइजराइलका समर्थकसहित १३ पश्चिमा मुलुकले रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गरेका छन्। अष्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानाडा, जापान, न्युजिल्याण्ड, दक्षिण कोरिया र युरोपेली संघ (र्इयू) का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स र स्विडेनले इजराइललाई रफाहमा आक्रमण नगर्न भनेका हुन्। ‘हामी रफाहमा पूर्णस्तरको सैन्य कारबाहीका लागि विरोध दोहोर् उँछौँ। यसले नागरिक जनसङ्ख्यामा विनाशकारी परिणाम ल्याउनेछ’, ती मुलुकका विदेशमन्त्रीहरूद्वारा इजराइली समकक्षी इजराइल काट्जलाई पठाइ...0 Commentaires 0 Parts 482 Vue 0 Aperçu
- THAHAKHABAR.COMबागमती सफाइ महाअभियान १२ औँ वर्षमा प्रवेशकाठमाडौं : बागमती सफाइ महाअभियानले ११ औँ वर्ष पूरा गरेको छ। २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान शुरु भएको थियो। तत्कालीन सयमदेखि प्रत्येक हप्ता शनिबार दुई घण्टा वाग्मती नदीका विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको छ। महाअभियान आजदेखि ५ सय ७५ औँ हप्तामा प्रवेश गर्दैछ। महाअभियानले १२ औँ वर्ष प्रवेशको अवसरमा बिहान ७ बजेदेखि ९ बजेसम्म विशेष कार्यक्रम गर्दैछ। तिलगङ्गा आँखा अस्पतालसँगैको चौरमा हुने कार्यक्रममा सबै पेशा, व्यवसाय ...0 Commentaires 0 Parts 470 Vue 0 Aperçu
- DESHSANCHAR.COMप्रधानमन्त्री दाहाल र कांग्रेसबीच संसदकाे गतिराेध अन्त्यका लागि छलफल हुँदैकाठमाडौं- संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेसबीच शनिबार छलफल हुँदैछ। छलफल आज बिहान ९ बजे प्रधानमन्त्री निवास0 Commentaires 0 Parts 452 Vue 0 Aperçu
- NAYAPATRIKADAILY.COMफास्ट ट्रयाकको ‘लेनडाँडा’ सुरुङ ‘ब्रेक थ्रु’काठमाडौं–तराई/मधेश फास्ट ट्रयाक सडक आयोजनाअन्तर्गत ६ सुरुङमार्गमध्ये लेनडाँडा सुरुङमार्ग निर्माणमा0 Commentaires 0 Parts 464 Vue 0 Aperçu
Plus de lecture