0 Comments
0 Shares
11607 Views
0 Reviews
Search
Discover new people, create new connections and make new friends
-
- EXPLORE
-
-
-
-
-
-
-
-
-
- Please log in to like, share and comment!
- 'चीनले नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको छ'पोखरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताउनु भएको छ।आइतबार पोखरामा राष्ट्रिय एकता अभियानले आयोजना गरेको 'नेपालप्रति चिनियाँ अभ्यास र असर' विषयक विचार-गोष्ठीमा बोल्दै उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरे । उनले भने,'कहिले चीनका लागि नेपाली राजदूतको ओहोदाको प्रमाण पत्र नबुझिदिने त...0 Comments 0 Shares 13685 Views 0 Reviews
- "अद्वितीय सौन्दर्य: अद्वितीयता रंगिएको मृदुल यो भर्जीनिया बागमा"आएको मत धेरभो, मृदुल यो भर्जीनिया बागमा। मेरील्याण्ड पवित्र सुन्दर आहा! डिसी महा क्षेत्रमा। पेन्सिल्भेनियमा घुमी, पुन ठुलो नदी पोटोम्याकमा। घुम्दा सुन्दर पुस्पहार रूपमा रहेछ, माल्यार्पण। डीसीलाई घुमेर, माल्य सरि भए, शालीन भए चालमा। बग्दा सुन्दरशान्त, ती लहरले सङ्ज्ञान खोल्छ नयाँ! ठण्डी बढ्छ जस्तै, स्वरूप बदली, सौन्दर्यमा चित्रिने। हाँस्दै झर्न तयार, पत्र! मनमा सम्वेदना भित्रिने। आऊ, मित्र...0 Comments 0 Shares 7610 Views 0 Reviews
- अख्तियारले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्नेमा ओलीको जोडकाठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन्। च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग आयोगलाई आग्रह गरे । अयोग्य लडाकुलाई जनही दुई लाख बाँड्ने भनेर एकलौटी...
- अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा धन बहादुर गुरुङ्गको सहनाई वादनसाउन १६ , काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा हरेक नेपाली महिनाको १५ गते हुने कार्यक्रममा हिजो सोन १५ गते धन बहादुर गुरुङ्गको प्रस्तुतीमा सहनाई बादन प्रस्तुत गरिएको छ । राग जोगमा आधारित सहनाई बादनमा कलाकार धन गुरुङ्गलाई तबलामा अनन्त प्रजापतिले साथ दिनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी प्रसिद्ध देउडा गायक नन्दकृष्ण जोशीले कलाकारहरुलाई सम्मान गर्नु भएको थियो ।...0 Comments 0 Shares 3082 Views 0 Reviews
- असमेली गोर्खा समाजमा विद्युतिय मिडियाको खाँचो र वर्तमान पोर्टल मिडियाहरुको भूमिकासमस्या कुन जातिको हुँदैन र समस्याको हल कुन जातिले निकाल्दैन । कोही न कोही बेला प्रत्येक जाति समुदायहरूको समस्या आई लाग्छ नै र त्यसको समाधान पनि कतैन कतै पक्कै पनि निस्केको हुन्छ । त्यसैगरि गोर्खा जातिमा पनि पुर्खादेखि समस्याहरू आई लागेका हुन् र वर्तमान पनि समस्याहरूले गोर्खाहरुलाई पिरलि राखेकोनै छ । ढिलो होस् अथवा लामो समय होस् विस्तारै हल पनि हुँदैछन् । यस्तो समयमा मिडियाहरुले कस्तो...
- आखिर भारत जैसे देवियों को पूजने वाले देश में बलात्कार की गन्दी मानसिकता कहाँ से आयी?भारत में बलात्कार का आरंभ और यौन अपराध... इस्लाम की देन!! मुझे पता है 90% बिना पढ़े ही निकल लेंगे... आखिर भारत जैसे देवियों को पूजने वाले देश में बलात्कार की गन्दी मानसिकता कहाँ से आयी? आखिर क्या बात है कि जब प्राचीन भारत के रामायण, महाभारत आदि लगभग सभी हिन्दू ग्रंथ के उल्लेखों में अनेकों लड़ाईयाँ लड़ी और जीती गयीं, परन्तु विजेता सेना द्वारा किसी भी स्त्री का बलात्कार होने का उल्लेख नहीं है?...0 Comments 0 Shares 10404 Views 0 Reviews
- एउटै घरका दुई दाजु भाईले एकै सँगै असम सरकारको प्रत्यक्ष नियुक्ति परीक्षामा सफलता हासिल गरेमनमा केही गर्छु भन्ने अठोट, आफैंमा आत्मविश्वास अनि साहस हुने हो भने जुनसुकै काममा सफलता हातपार्न मानिसको शारिरीक अशक्तता बाधक बन्दैन। हो त्यही कुराको उदाहरण बनेका छन् दुई भातृद्वय तीर्थ पौडेल अनि नारायण पौडेल । ओदालगडी जिलाको रौता फुहुराबारी निवासी एउटै घरका दुई दाजुभाइले केही दिनअघि घोषित असम सरकारको प्रत्यक्ष नियुक्ति परीक्षामा सफलता हासिल गरेका छन्। जस्को लागि शारिरीक अशक्तता केही बाधक बनेन...0 Comments 0 Shares 8546 Views 0 Reviews
- कांग्रेस बाहिर ढुक्क, भित्र अशान्तनेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा प्रतिपक्षी एमालेमा खैलाबैला छ । अध्यक्ष केपी ओली लगायत नेताहरु दिनहुँजसो वाद–प्रतिवादमा ओर्लिइरहेका छन् । सत्ता साझेदार कांग्रेस भने ढुक्क देखिन्छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा केही नेताका टिप्पणी छाड्ने हो भने सभापति शेरबहादुर देउवा लगायत नेताहरु मौन छन् । तर यो हाइसन्चो झट्ट बाहिरबाट देख्दामात्रै हो । कांग्रेसभित्र...0 Comments 0 Shares 9607 Views 0 Reviews
- काठमाडौंमा प्रधानमन्त्री मोदीका भाइको चारदिने गोप्य मन्त्रणाकाठमाडौं । पशुपतिको यात्रा, सिद्राको व्यापार भनेझैं भयो विश्व हिन्दु महासंघ भारत च्याप्टरका अध्यक्ष प्रह्लाद मोदीलाई । चार दिने काठमाडौं भ्रमणमा आएर उच्च तहको राजनीतिक भेटघाट गरेका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साख्खे भाइ हुन् । दामोदरदास मोदी र हीरा बेनले जन्माएका पाँच छोरा र एक छोरीमध्ये नरेन्द्र मोदी साइँला हुन्, यिनी काइँला । ७१ वर्षे यिनको यात्रा पशुपतिनाथको पूजा अर्चनामा सीमित...0 Comments 0 Shares 8837 Views 0 Reviews
- कुनै पनि कोणले भारत नेपालको ठूलो वा जेठो दाजु होइनभारतले विचार र व्यवहारले आफूलाई नेपालको ठूलो दाजु ठान्दै र भन्दै आएको छ। केही वर्ष अगाडि भारतकी तत्कालीन विदेशमन्त्री सुषमा स्वराजले बीग ब्रदर होइन इल्डर ब्रदर हो भारत नेपालको लागि भनेकी थिइन्। यो उनले भारतको संसदमा वा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति थियो। भारतको बहालवाला विदेशमन्त्रीको यो अभिव्यक्ति भारतको औपचारिक भनाइ ठहर्छ। र त्यसको खण्डन नेपाल सरकारको तर्फबाट नेपालका परराष्ट्र मन्त्री...
- गौशालाको संरचना नभत्काउने राष्ट्रिय एकता अभियानको चेतावनीबारा। राष्ट्रिय एकता अभियानले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ स्थित गौशालाको संरचना भत्काउन लागेको भन्दै त्यसको विरोध गरेको छ। अभियानका अध्यक्ष विनय यादवले शनिवार एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गौशालाको संरचना भत्काउने निर्णयबाट पछि नहटे त्यसबाट उत्पन्न हुने परिस्थितको जिम्मेवार स्वयम उपमहानगर हुने चेतावनी दिएका छन् ।...0 Comments 0 Shares 8639 Views 0 Reviews
- घरको भान्सामा खाना पकाउन बन्द हुँदा अमेरिकामा के भयो ?तपाईंको भान्सा भान्साकोठामा खाना पकाउन छोड्नुको परिणाम। सन् १९८० को दशकका प्रसिद्ध अमेरिकी अर्थशास्त्रीहरूले अमेरिकी जनतालाई चेतावनी दिएका थिए कि यदि उनीहरूले बाहिरबाट खाना अर्डर गरे भने देशमा परिवार व्यवस्था बिस्तारै समाप्त हुनेछ। परिवारका सदस्यको सट्टा बाहिरबाट बालबालिकालाई हुर्काउने (नानी) व्यवस्था गरेमा बालबालिका र परिवारको मानसिक विकासका लागि पनि घातक हुने दोश्रो चेतावनी...
- 0 Comments 0 Shares 7701 Views 0 Reviews
- टोपबहादुरको लुक्ने शैली : भारतमा सहयोगी पक्राउ परेपछि यसरी टोपबहादुरसम्म पुग्न सफल भयो प्रहरीप्रहरीलाई छक्क्याउन भारतमा सहयोगी पठाएको खुलासा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अन्ततः आइतबार साँझ राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका छन् । वैशाख २० गतेदेखि फरार रहेका रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ११ दिनपछि पक्राउ गरेको हो । पक्राउ परेसँगै उनलाई राति नै जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याइएको छ । अर्घाखाँचीमा एउटा विद्यालयको हीरक जयन्ती मनाउन...0 Comments 0 Shares 8452 Views 0 Reviews
- नक्षत्र, नक्षत्र मास, तथा सभी 27 नक्षत्रों के नाम व विशेषताएँ1. वैदिक ज्योतिष शास्त्र में ग्रह-नक्षत्रों की चाल का विशेष महत्व होता है। ग्रहों की चाल से जहां व्यक्ति के जीवन पर शुभ-अशुभ प्रभाव पड़ता तो वहीं नक्षत्रों की गणना से व्यक्ति के स्वभाव तथा जीवनशैली पर असर होता है। वैदिक ज्योतिष शास्त्र में कुल 27 नक्षत्रों का विवरण है। वैदिक ज्योतिष में ज्योतिषीय गणना के लिए कुल 12 राशियां होती हैं तथा आकाश को 27 नक्षत्रों में बांटा गया...0 Comments 0 Shares 5391 Views 0 Reviews
- नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउँदै: दक्षिणतिर हेर्ने नीतिमार्फत अवसरहरूको खोजीनेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ । नेपालको लुक साउथ नीतिले भारतसँगको सम्बन्धलाई मजबुत बनाउने र छिमेकी मुलुकसँग सम्पर्कका अवसर खोज्ने लक्ष्य राखेको छ । भारतको छिमेकी पहिलो नीतिले कनेक्टिभिटी, वाणिज्य र सामुदायिक आदानप्रदानलाई जोड दिन्छ, विभिन्न परियोजनाहरू र सम्झौताहरूमा छलफलको लागि मञ्च सिर्जना...0 Comments 0 Shares 7774 Views 0 Reviews
- नेपाली विषयमा असम भरिमै सर्वोच्च अङ्क प्राप्त गरिन मुस्कान सुबेदीलेआज घोषित उच्चतर माध्यमिक परिक्षाको नतिजामा नेपाली विषयमा असम भरिमै सर्वोच्च अङ्क प्राप्त गरिन मुस्कान सुबेदीले। बाक्सा जिल्लाको नाग्रिजुली गाँउकि देवी प्रसाद सुबेदी र कुमारी सुवेदीकि छोरी मुस्कान सुवेदीले नेपाली विषयमा ९६ प्रतिशत अङ्क प्राप्त गरेकी छिन् भने जम्मै विषयमा ८१ प्रतिशत अङ्क लिएर पहिलो विभागमा उत्तीर्ण भएकी छिन् मुस्कान । मुस्कान सुवेदीलई हार्दिक बधाई तथा शुभकामना।0 Comments 0 Shares 6698 Views 0 Reviews
More Results